काठमाडौं । पछिल्लो समयमा चिनियाँ ब्रान्ड वनप्लसको स्मार्टफोनहरूले अमेरिकी र बेलायती बजारमा मात्र होइन नेपाली बजारमा पनि आफ्नो राम्रो स्थान बनाएको छ । प्रयोगकर्ताहरूबिच लोकप्रिय यो कम्पनीले सन् २०२३ मा आफ्नो चार स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । १. वनप्...
