close

काठमाडौं । ओप्पोले गत मार्च २३ का दिन काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रममार्फत ओप्पो एफ१९ प्रोका साथै ओप्पो ब्याण्ड स्टाइलको पनि बिक्री सुरुवात गरेको थियो । ओप्पो वाट्च सिरिज अन्तर्गत ओप्पोको वेयरेवल स्मार्ट डिभाइस लाइन मातहत यो नयाँ उत्पादन हो । न...