close

काठमाडौं । ओप्पोले तीनओटा ५० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ल्याउने तयारी गरेकाे छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ओप्पो फाइन्ड एक्स सिक्स प्रो को ट्रिपल मुख्य क्यामेरा सेटका तीन ओटै क्यामेरा ५० मेगापिक्सेलको बनाउने तयारी गरेको हो । बाहिरिएको जानकारी अनुसार कम्पन...