close

काठमाडौं । सामसङले आफ्नो मिडरेन्जको स्मार्टफोन 'ग्यालेक्सी ए५४ फाइभजी' सार्वजनिक गरेको छ । ४५० डलर (करिब ६० हजार रुपैयाँ) पर्ने यो फोनको धेरैजसो फिचरहरू ए सिरिजको फोन ए ५३ फाइभजीको जस्तै छ । यद्यपि ग्यालेक्सी एस२३ अल्ट्रा खरिद गर्न नसक्ने अथवा नचाहने प्रयोगक...