close

काठमाडौँ । मोबाइल निर्माता कम्पनी रियलमीले अर्को महिना २४० वाट चार्जिङ क्षमता भएको 'रियलमी जीटीथ्री' सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै फोनको सार्वजनिक मिति घोषणा गरेको हो ।  सार्वजनिक पछि यो फोन विश्वकै पहिलो २४० वाट चार्जिङ सपोर्ट...