काठमाडौँ । वर्ल्ड ई-स्पोर्ट च्याम्पियनशिपमा सहभागी हुने नेपाली टोलीको छनोट प्रक्रिया सुरु भएको छ । नेपाल ई-स्पोर्ट्स एसोसियएस (नेसा) ले विभिन्न अनलाइन गेमका लागि छनोट प्रक्रिया सुरु गरेको हो । "वर्ल्ड ई-स्पोर्ट्स च्याम्पियनशिपमा सहभागी हुन नेपाली टोलीको छनोट प्रक्रिय...
