close

काठमाडौं । मलेसियामा जारी पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)मा ‘ग्रुप यल्लो’ को खेल बिहीबारदेखि सुरु हुँदैछ । नेपाली टिम ‘ट्रेन टु किल’ले यल्लो ग्रुपमा रहेका अन्य १५ टिमसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार सम्पन्न ह...