close

काठमाडौं । कम्प्युटरमा एन्ड्रोइडमा उपलब्ध गेम खेल्न सकिने गरी गुगल प्ले गेमको 'ओपन बेटा' सार्वजनिक भएको छ । कम्पनीले विन्डोज पीसीका लागि यसै अङ्ग्रेजी वर्षको सुरुवातमा प्रारम्भिक बेटा भर्सन ल्याएको थियो । तर त्यो हङकङ, दक्षिण कोरिया र ताइवानमा मात्रै सीमित...