close

माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सीले फेसबुकको विवादित क्रिप्टोकरेन्सी परियोजनालाई साथ नदिने बताएका छन् । केही दिन अघि अमेरिकाकाे न्युयोर्कमा भएको ट्वीटर मिडिया इभेन्टमा ट्वीटर भविष्यमा लिब्रासँग जोडिदैछ भन्ने प्रश्नको जवाफमा  डोर्सीले असम्भव रहेको बता...