close

काठमाडौं । अहिले सामाजिक सञ्जालमा विद्यार्थीको साटो पढ्न रोबोट स्कुल गएको भिडिओले चर्चा पाइरहेको छ । जर्मनीको एक विद्यालयका लेनस नाम गरेका ७ वर्षीय बालक मुटु र फोक्सोसम्बन्धी रोगले थला परेपछि उनको साटो स्कुलमा रोबोट गइरहेको भिडिओमा देखाइएको छ ।  हुन त क...