काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फको निर्देशक पदको पदपूर्ति प्रक्रियामा विवाद देखिएको छ । प्राधिकरणले कार्यक्षमता मूल्याङ्कनको आधारमा दुईजना वरिष्ठ निर्देशक, प्राविधिक र अनुगमनतर्फ एक-एक निर्दे...
