close

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि अर्थमन्त्रालयले सुझाव सङ्कलन कार्य अगाडि बढाएको छ । मन्त्रालयले भौतिक रुपमा छलफलमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ ।  सर्वस...