close

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त ...