काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट भित्रिने ब्याण्डविथ अनुगमन गर्ने भएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चारको ट्राफिक तथा ब्याण्डविथ मनिटरका लागि आवश्यक सिस्टम जडानको प्रक्रिया अघि बढाएको हो । अदालतको निर्णयले दुई वर्षअ...
