काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कुनै वेबसाइट बन्द गराएपश्चात उक्त साइटमा देखिने सन्देश तय गरेको छ । हाल प्रेस काउन्सिल नेपाल तथा अन्य निकायहरूको अनुरोधमा प्राधिकरणले निर्देशन दिएपश्चात् इन्टरनेट सेवा प्रदायकहरूले वेबसाइट बन्द ग...
