काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधिलाई यथास्थितिमा राखी नयाँ अध्ययन अघि बढाएको छ । हाल सेवा प्रदायक कम्पनीले लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने ‘अन्तरआबद्धता निर्देशिका २०७६’ कार्य...
