काठमाडौं । अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सक्ने प्रवाधान सर्वोच्च अदालतले खारेज गरेको छ । अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३) मा अनलाइन सञ्चार माध्यम नवीकरण नभएमा सञ्चालनमा रोग लगाउन पाउने प्रवाधान सं...
