काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालय अन्तर्गत सञ्चालित कल सेन्टर पुनः सञ्चालनमा आएको छ । गत मंसिर १ देखि बन्द रहेको कल सेन्टर यही चैत १ देखि पुनः नियमित रुपमा सञ्चालनमा आएको हो । तत्कालीन श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सम्बन्धि ...
