काठमाडौं । दूरसञ्चार क्षेत्रमा विश्वले छलाङ मारिरहँदा नेपालमा भने यसको बजार उल्टै खुम्चँदो छ । पछिल्ला वर्षका तथ्याङ्क र घटनाक्रमले नेपालको दूरसञ्चार बजार चरम सङ्कुचनमा परेको देखाएका छन् । विगत छ वर्षयता यस क्षेत्रको वार्षिक आय निरन्तर घट्दो छ । आर्थिक वर्ष २०७५/०७६ मा इन्टर...
