close

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको लागि विगतका दुई पटक जस्तै यसपटक पनि नेपालमै बनेको भोटिङ मेशिन प्रयोग हुने भयो भनेर हामी (टक्नोलाेजी सेल्सको टिम) दंग थियौं । यसपाली संघले हामीलाई प्रतिनिधि दर्ता गर्ने सफ्टवेयरको काम समेत दिएको थियो । नयाँ क...