ईकमर्श नीतिको पछिल्लो मस्यौदा गत मंगलबार पुस १४ गते सार्वजनिक भयो । यो पुरानै मस्यौदाको पुनर्लेखन थियो, जसमा अघिल्लोमा छुटेका धेरै कुरा थप भएका छन् । पछिल्लो मस्यौदामा ‘इन्टरमेडियरी’ शब्द पहिलोपटक उल्लेख भएको छ । यससँगै ईकमर्श नीतिले इन्टरमेडियरी पनि पूर्णरुपमा एउ...