काठमाडौँ । डोमेन नेम सिस्टमलाई छोटकरीमा डीएनएस भनेर चिनिन्छ । यो इन्टरनेटको एउटा फोनबुक हो, जसले वेबसाइटको नाम (जस्तै: youtube.com) लाई त्यसको आईपी एड्रेस (जस्तै: 142.250.190.46) मा बदल्छ । र, खोजेकै वेबसाइटको पेज खोल्न मद्दत गर्छ । अर्थात् हामीले देख्दा ‘yout...