close

नेपालमा मोबाइल सेवाको शुरुवात भएको दुई दशक भइसक्दा पनि यसको नवीकरण दस्तुर व्यवहारिक, वस्तुगत तथा वैज्ञानिक बन्न सकेको छैन । जसले गर्दा यो विषय लामो समयदेखि विवादमा आइरहेको देखिन्छ ।   २३ वर्ष अगाडि बनेको दुरसञ्चार ऐन २०५३ र त्यसै अन्तर्गतको दूरसञ्चार न...