काठमाडौं । चर्चित फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ अभियान ‘फर्स्ट बाइट’ ल्याएको छ । नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरूलाई लक्षित गर्दै कम्पनीले यो अभियान सञ्चालनमा ल्याएको हो । यस योजनामा नयाँ प्रयोगकर्ताले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत (अधिकतम ५०० ...
