close

काठमाडौं । एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) आउँदो जुन ५ मा हुँदैछ । हरेक वर्ष कम्पनीले यो कार्यक्रम मार्फत आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गर्ने गर्छ ।   यस वर्ष कम्पनी नयाँ प्रडक्ट क्याटगरीमा प्रवेश गरेको र आफूले भर्चुअल रियालिटीमा गरेको लगान...