काठमाडौं । सरकारले ठूला करदातालाई विद्युतीय बिजक प्रणालीमा आबद्ध गराउने भएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । “सूचना प्रणालीलाई थप सुदृढीकरण बनाउँदै कारोबारको प्रकृतिअनुसार का...
