काठमाडौं । नेपाली बजारमा सामसङले दुई नयाँ फाइभजी स्मार्टफोन भित्र्याएको छ । यसअन्तर्गत कम्पनीले ग्यालेक्सी ए५४ र ए३४ मोडेलका स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो । ग्यालेक्सी ए३४ मा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेक...
