close

काठमाडौं । केही दिन अगाडि मात्र एप्पलले आफ्नो डिभाइसको लागि आईओएस १६.४ अपडेट सार्वजनिक गरेको छ । कम्पनीले यो अप‍ड‍‍ेटसँगै सर्टकटका लागि केही नयाँ फिचरहरू थप गरेको छ । ती मध्ये एउटा आईफोन लक स्क्रिन सर्टकट हो । यो फिचर प्रयोगकर्ताको लागि निक...