close

काठमाडौं । अन्तत: डोनाल्ड ट्रम्प फेसुबकमा फर्किएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाएको दुई वर्षपछि सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले प्रतिबन्ध फुकुवा गरेको हो । फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले जनवरी २५ मा ट्रम्पको खातामा प्रतिबन्...