close

काठमाडौं । प्रविधि तथा स्टार्टअपमा केन्द्रित अमेरिकाको १६औँ ठूलो 'सिलिकन भ्याली बैंक' शुक्रबार बन्द भएको छ । विशेषगरी सिलिकन भ्यालीका स्टार्टअपमा लगानी गर्दै आएको यो बैंक बन्द हुँदा विश्वभर बहस भइरहेकाे छ । अमेरिकी नियामकले शुक्रबार यस बैंकको सम्प...