close

काठमाडौँ । डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायात प्रालिले आफ्ना विद्युतीय चार्जिङ स्टेसन र विद्युतीय बस बन्द गर्ने भएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले डिमान्ड चार्ज नहटाएको कारण देखाउँदै सोमबारदेखि चार्जिङ स्टेसन र बिजुली बस सञ्चालनमा नल्याउने घोषण...