close

काठमाडौँ । इन्टरनेटका माध्यमबाट भर्चुअल रूपमा दुनियाँसँग अन्तर्क्रिया गर्न सहज भएको छ । २१औँ शताब्दीमा त इन्टरनेटबिना हामी हाम्रो दिन कल्पना गर्न नै सक्दैनौँ । असुरक्षित इन्टरनेट प्रयोग गर्दा डिभाइसमा भाइरस छिर्नुका साथै हाम्रा महत्त्वपूर्ण डेटा लिक हुन सक्छन् । ...