काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल चरणको खेलमा डीआरएस गेमिङले दोस्रो चिकेन डिनर प्राप्त गर्न सफल भएको छ । शुक्रबार देखि सुरु भएको खेलमा डीआरएसले १० ‍औँ खेलमा दोस्रो चिकेन डिनर पाएको हो । यसअघि डीआरएस गेमिङले पह...
