काठमाडौं । सरकारी सेवालाई एउटै माध्यमबाट उपलब्ध गराउने उद्देश्यहित सञ्चालनमा ल्याइएको नागरिक एपलाई थप सुदृढ गरिने भएको छ । सोमबार सार्वजनिक भएको सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय पनि समावेश गरिएको हो । ''नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत अन्य ...
