काठमाडौं । जापानी प्रविधि कम्पनी सोनी ग्रुप कर्पले मानवरूपी रोबोट ल्याउने संकेत गरेको छ । कम्पनीले मङ्गलबार आफूसँग ह्युमोनिडइड रोबोट बनाउने प्रविधि भएको जानकारी दिएको हो । "प्रविधिको सन्दर्भमा विश्वका धेरै कम्पनीसँग कुन प्रयोगका लागि ह्युमोनोइड रोबोट आवश्यक छ भ...
