काठमाडौं । टेकपाना मिडिया प्रालिले भारतीय ब्रान्ड बाेटका विभिन्न डिभाइस रिभ्यु गर्दै गिभअवे गर्ने योजना बनाएको छ । गिभअवेमा सहभागीमध्ये चार जनाले कमेन्ट पिकरबाट छानेर क्रमशः वेब प्रो ४७ स्मार्टवाच, एक्सटेन्ड स्पोर्ट स्मार्टवाच, रोकेर्ज ३३० नेकब्यान्ड र एयरडोप्स १३१ इयरबड पाउ...
