close

काठमाडौं । ट्वीटरमा नयाँ मालिकका रूपमा एलन मस्क आएपछि विभिन्न प्रयोगकर्ताको अकाउन्ट सस्पेन्ड हुने क्रम जारी छ । पछिल्लो पटक एलन मस्क र ट्वीटरको नीति आलोचना गर्ने पत्रकारहरू पनि यसको निशानामा परेका छन् । ट्वीटरले बिहीबार द न्यू वर्क टाइम्स, वासिङ्टन पोस्ट, सीएनएन लगायत व...