काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले बालअधिकार र बालहेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को कार्यक्रम आयोजना गरेको छ । कम्पनीले जारी फिफा विश्वकप २०२२ को अवसरमा बाल मन्दिरका बालबालिका...
