close

काठमाडौं । फिफा विश्वकप २०२२ मा अहिले समूह चरणका खेल भइरहेका छन् । आजबाट एकै समयमा समूह चरणका अन्तिम दुई खेल हुनेछन् ।  समूह चरणको अन्तिम तथा निर्णायक खेल एकै समयमा हुँदा त्यसको प्रसारण हेर्न समेत दुई च्यानल आवश्यक पर्छ । तर नेपालमा हिमालय प्रिमियम नामक च्या...