काठमाडौं । जाडो यामलाई लक्षित गर्दै अनर ब्रान्डले स्मार्टफोन खरिदमा छुट अफर ल्याएको छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले विभिन्न माेडेल खरिदमा छुट घाेषणा गरेको हो । जसअन्तर्गत प्रयोगकर्ताले अनर ब्रान्डको एक्स सिक्स खरिदमा ५०० रुपैयाँ, एक्स सेभेनमा...
