close

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले रिफन्ड हुन बाँकी ग्राहकलाई पैसा फिर्ता हुनेमा ढुक्क रहन आग्रह गरेका छन् । कम्पनीको फेसबुक पेजमार्फत लाइभ आएका उनले यस्तो आश्वासन दिएका हुन् । सर्भरको सीमाले धान्ने भन्दा बढी ट्राफि...