close

काठमाडौं । नेपाली बजारमा कोमाकी ब्रान्डको 'भेनिस अल्ट्रा' विद्युतीय स्कुटर भित्रिएको छ । नेपालका लागि कोमाकीको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङले यो स्कुटर नेपाल भित्र्याएको हो । केही साता अघिबाट ३०० किलोमिटर रेन्ज दिने भेनिस अल्ट्राको बुकिङ तथा बिक्री सु...