काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्ने गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको अभियानलाई समर्थन गरेका छन् । शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले ‘परपीडक प्रवृत्ति’बाट समाजलाई बचाउन गायिक...
