close

काठमाडौं । कम्प्युटर तथा इन्टरनेटको जगतमा फायरवाल शब्द तपाईंले अवश्य सुन्नुभएकै छ होला । तर यो के हो रु यसले के काम गर्छ रु अनि तपाईंलाई यसबाट के फाइदा हुन्छ त ? यी कुराहरु धेरैलाई थाहा नहुन सक्छ । आज हामी तपाईंहरुलाई फायरवालको विषयमा विस्तृत रुपमा बताउँदै छ...