close

काठमाडौं । तीनवटा लोकप्रिय एन्ड्रोइड भीपीएनका लाखाैं प्रयाेगकर्ताकाे डेटा ह्याक भएकाे छ । ह्याक भएकाे डेटा हाल बिक्रीका लागि अनलाइनमा राखिएको छ ।  सुपर भीपीएन, गेक्यो भीपीएन र च्याट भीपीएनका करिब दुई करोड १० लाख युजर रेकर्डहरु लिक भएका हुन् । याे ह्याकमा प्रयोगक...