काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरुसँग जोडिन चाहने स्टार्टअपहरुसँग आवेदन माग गरेको छ । महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) हरूसँग शुक्रबारदेखि आवेदन...
