काठमाडौँ । डेनमार्क सरकारले माइक्रोसफ्ट अफिसजस्ता अमेरिकी प्रविधिहरूको प्रयोग घटाउने र सट्टामा ओपन-सोर्स सफ्टवेयर ‘लिब्रे अफिस’तर्फ जाने निर्णय गरेको छ । त्यहाँकी डिजिटलाइजेसन मन्त्री क्यारोलिन स्टेजले यो निर्णयको मुख्य कारण ‘डिजिटल सार्वभौमिकता’ भ...
