close

काठमाडौं । सिटी एक्सप्रेसले हङकङमा समेत आफ्नो मनि ट्रान्सफर सेवा सुरु गरेको छ । कम्पनी हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेडसँगको सहकार्यमा रेमिट्यान्स कारोबार सुरु गरेको हो । अब हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस म...