close

काठमाडौं । विगतमा मानिसहरू आफ्नो समय किताब पढेर बिताउने गर्दथे । तर अहिलेको परिवेशमा भने फेसबुक, इन्स्टाग्राम, टिकटक र पब्जीले पुस्तक अध्ययनको बानी कम गराइदिएको छ । हिजो आज सबै उमेरका मनिसहरू मोबाइल फोनको लतमा फसेका छन् । यसले गर्दा आम समुदायको किताब प्रतिको...