काठमाडौं । ईकमर्स प्लेटफर्म स्मार्टडोकोले भ्यालेन्टाइन्स डेको अवसरमा ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनका लागि परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामान किन्दा ७२ प्रतिशतसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएकाे छ । याे अवधिमा...
